माधव नेपाल अस्पतालबाट डिस्चार्ज

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल आज डिस्चार्ज भएका हुन् ।

नेता नेपालले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने भएका छन् ।