फुमियो किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त

फुमियो किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानले नयाँ प्रधानमन्त्री पाएको छ । सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का फुमियो किशिदा जापानका नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

जापानका निर्वतमान प्रधानमन्त्री योशिहिदे सुगाले पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरेपछि किशिदालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

किशिदाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् । उनी जापानको १०० औं प्रधानमन्त्री बनेका छन् । किशिदाले ४६५ सिटको तल्लो सदनमा ३११ मत पाएका छन् । उनी नेतृत्वको मन्त्रिपरिषद्ले सोमबारपछि शपथ लिनेछन् ।