कोरोना संक्रमणदर घट्यो, मंगलबार ९६८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणदर घट्यो, मंगलबार ९६८ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोराेना संक्रमणदर घट्दै जान थालेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल १६ हजार ४२ जनाको नमुना परिक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधीमा १११४ जना निको भएर डिस्चार्ज भएका छन् । यो दर ९६ दशमलव ६ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा थप  ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।