प्रहरी दिवसमा एपीवान टेलिभिजनका पत्रकार जोशी सम्मानित

प्रहरी दिवसमा एपीवान टेलिभिजनका पत्रकार जोशी सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको ६६औं स्थापना दिवसका अवसरमा एपीवान टेलिभिजनका पत्रकार मनोज जोशी सम्मानित भएका छन् ।बुधबार प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच एपीवान टेलिभिजनका पत्रकार मनोज जोशीलाई सम्मान गरेकाे हाे ।

लामो समयदेखि एपीवान टेलिभिजनमा समाचार बाचनसँगै सुरक्षा विटमा काम गर्दै आएका जोशीलाई प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले कदरपत्र सहित सम्मान गरेका हुन्।

सुरक्षित समाज निर्माणका लागि परिस्थिति अनुकुल नगारिकप्रति संवेदनशील रही पत्रकार जोशीले पत्रकारीताको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै उनलाइ सम्मान गरीएको हो ।