माओवादीले छान्यो तीन मन्त्री र एक राज्यमन्त्री (सूचीसहित)

माओवादीले छान्यो तीन मन्त्री र एक राज्यमन्त्री (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सरकारमाजाने मन्त्रीको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश शाहले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ८६ औँ दिनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।