राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोग र वित्त आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोग र वित्त आयोगको प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दई प्रतिवेदन पेश गरिएको छ । आदिवासी जनजाति आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।

राष्ट्रपति कार्यालयमा आयाजित एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।