उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्धारा राजीनामा दिने घोषणा

उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्धारा राजीनामा दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका थिए । उनि राणाको नाताले जेठान समेत हुन ।

उनले आफुले स्वविवेक प्रयोग गरेर राजीनामा दिएको दावी समेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका अरु नेताहरुले भने उनलाई राजीनामा नदिन भनेको स्रोतले बतायो ।

प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासंग दुई वटा मन्त्री र केही राजदूत मागेको नेताहरुले बताउने गरेका छन् ।