आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । आज सुनको मूल्य शुक्रबारको भन्दा १ सयले उकालो लागेको हो ।  

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० मा कारोबार भइरहेको छ ।  यता आज चाँदीको मूल्य प्रतितोला  एक हजार १७५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।