प्रदेश-२ का मुख्यसचिव झाले दिए राजीनामा

प्रदेश-२ का मुख्यसचिव झाले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीको प्रदेश—२ को मुख्यसचिव शम्भु झाले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

‘पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिबाट म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु ।’ राजीनामा घोषणामा उनले भनेका छन् ।

बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने पनि उनले बताएका छन्।