काठमाण्डु – बडा दसैँको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइट १० बजेर २ मिनेटमा उत्तम भएको जनाएको हो ।
शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने छ। त्यसैगरी शुक्रबार आठ बजेर १९ मिनेटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।




प्रतिक्रिया