अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । उनका प्रवक्ता एन्जल उरेनियाले क्यालिफोर्नियाको एक अस्पतालमा उपचारका लागि भर्ना भएको जानकारी दिएकी छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

अस्पताल भर्ना गर्नुका कारण नबताइए पनि ७५ वर्षीय क्लिन्टनलाई मुटुसम्बन्धी समस्या रहेको बताइएको छ । उनको उपचारका संलग्न चिकित्सकले एन्टियोबायोटिक र फ्लुइड्स दिइरहेको जनाएका छन् ।