शनिबार १४७ जनामा कोरोना पुष्टि, १ को मृत्यु

शनिबार १४७ जनामा कोरोना पुष्टि, १ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४७ एन्टिजेन विधिबाट ११ जनामा संक्रमण देखिएको हो ।

आज देशभर ८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।