आइतबार ३९१ जनामा  कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

आइतबार ३९१ जनामा  कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपालमा  पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनाको परीक्षणमा पीसीआर विधिबाट ३८५ जनामा र एन्टीजेन विधिबाट ६ जना गरि कुल ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ६८० जना कोरोना संक्रमित निको भएका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना  सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।