काठमाण्डु – सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ ।
आज दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनकेन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।




प्रतिक्रिया