एमाले नेता भट्टराई वीर अस्पताल भर्ना

एमाले नेता भट्टराई वीर अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  उच्च ज्वरो नघटेपछि सचिव भट्टराई शुक्रबार बीर अस्पताल भर्ना भएका हुन् ।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको छ । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।