एमालेमा प्रभु शाह सक्रिय, झापामा ओलीसँगै सम्बोधन गर्ने

एमालेमा प्रभु शाह सक्रिय, झापामा ओलीसँगै सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो समयदेखि असन्तुष्ट रहेका नेता प्रभु शाह एमालेमा सक्रिय भएका छन् ।

८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिस्कार गरेका साह अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि पार्टीमा सक्रिय भएका हुन् ।

उनले एमाले अध्यक्ष ओलीले आजदेखि शुरु गर्ने झापा र मोरङ कार्यक्रममा सम्बोधन गर्नै भएका छन् । उक्त कार्यक्रममा नेताहरु सुवास नेम्वाङ, लेखराज भट्ट पनि सहभागी हुनेछन् ।