संविधानसभा सदस्य केसी एमालेमै क्रियाशील हुने

संविधानसभा सदस्य केसी एमालेमै क्रियाशील हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधबकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अनुशासन आयोग सदस्य हिराबहादुर केसीले उक्त पद अश्वीकार गर्दै आफु एमालेमै रहने बताएका छन् ।

आइतबार केसीले एक विज्ञप्ति जारी गर्दै आफु एमालेमै रहने बताएका हुन् । आज केन्द्रीय कार्यालय पुगेर केसीले पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँग भेट गरी आफु नेकपा एसमा नलागेको प्रष्ट पारेका छन् ।

२०७० को संविधानसभा निर्वाचनमा प्युठानबाट वामदेव गौतम र हिरा केसी एमालेको उम्मेदवार भएर निर्वाचित भएका थिए ।