लाइसेन्सको आवेदन फेरी बन्द

लाइसेन्सको आवेदन फेरी बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सवारी चालक अनुमतिपत्रको आवेदन फेरी बन्द भएको छ । प्राविधिक समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले नयाँ आवेदन बन्द गरेको हो ।

विभागले ६ महिनापछि गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो । तर दुई दिनमै आज फेरी सूचना जारी गर्दै आवेदन बन्द भएको जानकारी दिएको छ ।