काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् ।
राष्ट्रपति निवास शीतलनिवासमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाइ पुजन एवम् टीका लगाइदिएकी हुन् । सो अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।












प्रतिक्रिया