काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाल बार एशोशिएशनको अवरोधकाबीच सर्वोच्च अदाल प्रवेश गरेका छन् । आइतबार कानुन व्यवसायीहरुको विरोधकाबीच प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट प्रवेश गरेका हुन् ।
शुक्रबार पनि कानुन व्यवसायीहरुले मूल गेटमा धर्ना दिएपछि जबरा दोस्रो गेटबाट प्रवेश गरेका थिए ।




प्रतिक्रिया