प्रचण्ड अस्पतालबाट डिस्चार्ज

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि स्वास्थ्य परीक्षणका लागि उनी शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

डोल्पा, भोजपुरलगायत देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा उनी अस्वस्थ्य भएका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।