प्रधानन्यायाधीशले गठन गरे आफूसहितका १० वटा इजलास, बारको विरोध कायमै

प्रधानन्यायाधीशले गठन गरे आफूसहितका १० वटा इजलास, बारको विरोध कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनकाबीच प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश जबरासहित १६ न्यायाधीशका लागि १० वटा इजलासका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् ।

सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दै आएका छन् ।