एमाले महाधिवेशनमा पूर्वमाओदीको व्यवस्थापनः बादल उपाध्यक्ष, टोपबहादुरलाई उपमहासचिव

एमाले महाधिवेशनमा पूर्वमाओदीको व्यवस्थापनः बादल उपाध्यक्ष, टोपबहादुरलाई उपमहासचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १० औँ महाधिवेशनबाट पूर्वमाओवादी नेता रामबहादुर थापा बादल उपाध्यक्ष भन्ने भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल पछि बादलले उपाध्यक्ष पद पाउने भएका हुन् ।

पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँगको छलफलबाट तिन पदाधिकारी र २५ केन्द्रीय सदस्य दिन अध्यक्ष ओली सहमत भएका हुन् । स्रोतका अनुसार नेता टोपबहादुर उपमहासचिव र लेखराजले सचिव पद पाउने भएका छन् ।