एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि पोखरेल निर्विरोध हुने भएका हुन् । उद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा भने उम्मेदवारी दिने क्रम जारी छ । तर महासचिव दपमा दावी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।