एमाले महाधिवेशनः राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

एमाले महाधिवेशनः राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ । ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाण्डु फर्किने जानकारी दिएका छन् । मंसिर १० गतेदेखि चितवनमा सुरु भएको एमालेको १०औं महाधिवेशन सौराहास्थित होटेल सेभेनस्टारमा जारी छ ।