चितवन – नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा पाँच जना विजयी भएका छन् । विजयी हुनेहरुमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे सुवास नेम्बाङ , विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल रहेका छन् ।
शाक्य १९७६, पाण्डे १९२५, नेम्बाङ १८६५, पौडेल १८५६, ज्ञवाली १८४२ र बादलले १७६८ मत प्राप्त गरेका छन् । घनश्याम भुसाल पराजित भएका छन् । भुसाल पनि उपाध्यक्षको उम्मेद्वार थिए । उनले ७२५ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया