गण्डकीमा कांग्रेस सभापति बन्न ९१ हजार शुल्क, अन्य पदमा कति ?

गण्डकीमा कांग्रेस सभापति बन्न ९१ हजार शुल्क, अन्य पदमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिको उम्मेदवारी शुल्क ९१ हजार रुपैयाँ तोकिएको छ ।उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ ।

यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।