२ सय ४६ जनामा कोरोना संक्रमण, ३४७ जना डिस्चार्ज

२ सय ४६ जनामा कोरोना संक्रमण, ३४७ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय ३६ जनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज देशभर ३ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।