गण्डकी कांग्रेस कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

गण्डकी कांग्रेस कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनमा प्रदेश कार्यसमिति सदस्यमा सात जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामासहित सात जना निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।
निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदारका लागि मतदान हुँदैछ ।