देउवा प्यानलबाट बाहिरिए एनपी साउद

देउवा प्यानलबाट बाहिरिए एनपी साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद संस्थापन पक्षबाट बाहिरिएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कञ्चनपुरका नेता साउद शेरबहादुर देउवा प्यानलबाट बाहिरिएका हुन् । उनी शेखर कोइराला प्यानलमा जाने बुझिएको छ ।

कोइरालालाले साउदसँग भेटवार्ता समेत गरेका छन्र ।