काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत सस्थापन पक्षबटा उनले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी छन् । केहिबेरअघि प्रकाशमानले सभापति र सुजाताले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना बाजागाजाहित समर्थकका साथ राष्ट्रियसभा गृह पगेर उम्मेदवारी दर्ता गराएका हुन् ।




प्रतिक्रिया