काठमाण्डु – डडेल्धुराको आलिताल गाउँपालिका -७ थलीका गणेश बुढाको उपचारका लागि प्रवासबाट संकलित रकम हस्तान्तरण गरिएको छ । दुबै मृगौला फेल भई काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा नियमित डायलासिस गराइरहेका बुढाको उपचारका लागि गैरआवासीय नेपाली संघ र सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरको पहलमा संकलित ४० हजार रकम पत्रकार धर्मराज भट्टले हस्तान्तरण गरेका हुन् ।
राम बहादुर बुढा क्षेत्रीका २१ वर्षीय छोरा गणेशको अहिले नियमित डायलासिस भइरहेको छ । केही समयपछि उनको मृगौला प्रत्यारोण गरिने पत्रकार भट्टले बताए । भट्टका अनुसार मृगौला प्रत्यारोपणका लागि उनकै बुबा राम बहादुरले मृगौला दिने भएका छन् ।
सहयागी दाताहरुको नामावली
१. एनआरएनए जोहर क्षेत्रीय समितिबाट (आरएम) :२००
२. राज बहादुर साउद (आरएम) : १२१
३. तिलक बहादुर चन्द (आरएम): १००
४ सुरेश टमटा (आरएम): ६०
५ कृष्ण महरा(आरएम) :५१
६ डम्बर कठायत (आरएम) :५१
७ बहादुर सिंह बोहरा(आरएम) :५१
८ . वेदना श्रेष्ठ (आरएम) :५१
९. छविलाल गिरी (आरएम) :५१
१०. बिंदु दर्लामी मगर (आरएम) :५१
११. मिम वं गुरुङ (आरएम) :५१
१२. तिलक बहादुर श्रेष्ठ (आरएम) :५१
१३.हरी ब. बी.क (आरएम) :५०
१४. युवराज ज्याती (आरएम) :५०
१५. सुमन रायमाझी (आरएम) :५०
१६. तिल ब. बि.क (आरएम) :५०
१७. जितेन्द्र माझी (आरएम) :५०
१८. बिष्णु मल्ल (आरएम) :५०
१९. धन ब. कुवर (आरएम) :५०
२ .हरिकृष्ण ब. थारु (आरएम) :५०
२१. राम ब. शाह (आरएम) :४०
२२. रघुबीर ठगुन्ना (आरएम) :४०
२३. रेश्माकला राई (आरएम) :२५
२४. खगेश्वर बिष्ट (आरएम) :४०
जम्मा रकम (आरएम) :१४१४/-
नेपाली : ४०,०००/-




प्रतिक्रिया