एमालेको सुदुरपश्चिम अध्यक्षमा भण्डारी,पाठकले पाए सचिवको जिम्मेवारी

एमालेको सुदुरपश्चिम अध्यक्षमा भण्डारी,पाठकले पाए सचिवको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।

एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष,उपाध्यक्षमा कमल तिमिल्सेना,सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई मनोनित गर्ने निर्णय गरेको छ ।