काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई प्रहरीले दुव्र्यवहार गरेको छ । सोमबार मतदान प्रक्रियाको रिपोर्टिङका लागि गएका पत्रकारहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
शीर्ष नेताहरुले मत खसाल्दै गरेको तस्बिर खिच्न जान खोजेका पत्रकारमाथि बल प्रयोग भएको छ । प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेपछि फोटो पत्रकारहरुले क्यामरा डाउन गरेका छन् ।




प्रतिक्रिया