२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९शाखा अधिकृत० लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।