एजेन्सी – पछिल्लो समय यूकेमा कोरोना संक्रमणदर बढिरहेको छ । बुधवार यूकेमा ७८ हजार जनाभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या भएको जनाइएको छ । त्यसैगरी कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन पनि तीव्र गतिमा फैलिरहेको छ । दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोबर भएको जनाइएको छ ।




प्रतिक्रिया