एकै पटक ७२ जिल्ला न्यायाधीशको सरुवा, को–कहाँ पुगे? हेर्नुस् सूची

एकै पटक ७२ जिल्ला न्यायाधीशको सरुवा, को–कहाँ पुगे? हेर्नुस् सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद्ले एकै पटक ७२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले नियमित प्रक्रियाअनुसार नै सरुवाको निर्णय गरेको हो।

यसैगरी, खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायाधीशको पदस्थापन समेत गरिएको छ।