काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् ।
आज बस्ने प्रतिनिधिसभाको बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री देउवा संसद भवन पुगेका हुन् । आज बिहान गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको हो ।
प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी टेबुल गर्ने तयारीमा लागेका छन् ।




प्रतिक्रिया