१८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

१८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार राती १८ जना एसपीको सरुवा गरेको हो ।

सरुवा हुनेमा गोरखाका एसपी शेखर खनाललाई सम्पत्ति शुद्धिकरण, रविन्द्र रेग्मीलाई रुपन्देही, कमल थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो सरुवा गरिएको छ ।

त्यसैगरी दयानीधि ज्ञावालीलाई बाग्लुगङ् सरुवा गरिएको छ । यसअघि तीन एसपीको काज सरुवा गरिएको थियो ।

हेर्नुहोस् सरुवा सूची