लन्डन – ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स सी एक्स क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका छन् ।
गत शुक्रबार ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स सी एक्स मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका हुन् ।
यो एआइएमएल प्रयोगद्वारा सी एक्स व्यवसायको प्रतिफल सक्रियताका साथ अघि बढाउने शीर्षकको रापिड-फाइयर, प्रुफ-अफ- कन्सेप्ट क्याटलिस्ट परियोजनाले गत वर्ष टीएम फोरमको बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेटिभ टेक्नोलोजी सोलुसन पुरस्कार पनि जितेको थियो ।
यस परियोजनाले कसरी संचार सेवा प्रदायकहरू र साझेदारहरूले ग्राहकको आवश्यकता र सन्दर्भलाई अझ सही रूपमा निर्धारण गर्न इन्टेलिजेन्स्को राम्रो प्रयोग गर्न सक्छन् भनेर देखाएको छ ।
टीएम फोरम एसेटमा योगदान दिन पाउनु हाम्रो टिमको लागि ठूलो सम्मान थियो, विशेष गरी, ‘ग्राहक अनुभव र विश्वास’ र ‘अटोनोमस अपरेसनस् र ह्युमन फ्याक्टर्स्मा । एचकेटीमा हामी बजारको गतिशीलतालाई द्रुत गतिमा परिवर्तन गर्न सतर्क रहनेछौं एचकेटीका ग्राहक सेवा एभीपी डेरेक चेनले भने, ।
विगतका केही वर्षहरूमा हाम्रा उपलब्धिहरूको लागि उत्कृष्ट केन्द्रबिन्दु भएको छ । हामीले टीएम फोरम ग्राहक यात्रामा सम्पूर्ण मोडेल निर्माण गर्यौं र अब हाम्रो कामलाई छिटो बनाउन र सन्दर्भबाट अगाडि बढ्न धेरै टीएम फोरम स्रोतहरू प्रयोग गर्दैछौं । ह्वावे र टीएम फोरमसँगको हाम्रो साझेदारीले हामीलाई ग्राहक अनुभव र सम्बन्धितलाई विकास गर्न धेरै मद्दत गरेको छ ।”
ह्वावेका परामर्श र प्रणाली एकीकरण मार्केटिङ र सोलुसन बिक्री विभाग, सेवा र सफ्टवेयर मार्केटिङ र सोलुसन बिक्री विभागका, निर्देशक सिमोन लियाङले भने, टीएम फोरम कार्यक्रमहरूमा सामेल भएर हामी इन्टेलिजेन्स पार्वड ह्वावे एक्पिरियन्स सोलुसनहरू जस्तै ह्वावे स्मार्ट केयर मार्फत भविष्यको ह्वावे एक्स्पिरियन्स ड्रीभन सोलुसनहरू उद्योग मापदण्ड र नयाँ उत्कृष्ट अभ्यासहरूमा योगदान दिँदै निर्माण गर्दैछौं ।
यसले र भर्टिकल उद्योगहरूलाई खुला र इन्टेलिजेन्ट डिजिटल क्षमताहरूको निर्माण गरेर डिजिटल सञ्चालन रूपान्तरणलाई गति दिन सक्षम बनाउँछ ।




प्रतिक्रिया