एजेन्सी – रुसको हवाई हमलामा परेर युक्रेनका ७० सैनिक मारिएका छन् । युक्रेनका अधिकारीहरूले रुसको हमलामा ७० सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् ।
अधिकारीहरूले यो हमला युक्रेनी सेनाको सैन्य टुकुडीलाई निशानामा राखेर भएको बताएका छन् । युक्रेनको संसदले ट्वीट गरेर निधन भएका सैनिकप्रति श्रद्धाञ्जलि दिएको छ । युक्रेनमा केहि दिनदेखि युद्ध जारी छ ।




प्रतिक्रिया