काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे ।
बैठकमा पार्टीको भ्रातृ संगठनको विधानमाथि छलफल गरेर पारित गरिने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिन लागिएको हो ।




प्रतिक्रिया