किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीबीच गोली हानाहान

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीबीच गोली हानाहान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

“बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।