आइतबार प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको मिति तोकिने

आइतबार प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको मिति तोकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि संसद्‌ बैठकमा छलफल अघि बढ्ने भएको छ।

संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूची अनुसार आइतबार (फागुन २९) गते बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् ।

राणाविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

No description available.