काठमाण्डु- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बसिरहेको हो ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने जनाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त बैठकमा सम्बोधन गरिरहेका छन् ।




प्रतिक्रिया