बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६८ जनामा परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २६६ जना संक्रमणमुक्त भएका छन् ।