काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आइतबार बैठक पार्टी कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको हो ।
आजको बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको जनाइएको छ ।




प्रतिक्रिया