काठमाण्डु – दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।
त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरिएको एक मन्त्रीले जानकारी दिए ।




प्रतिक्रिया