निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालनमा

निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ ।

निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । आयाेगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनाेट गरिसकेकाे छ ।