कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित, काे-काे परे ?

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित, काे-काे परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।